site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानका राष्ट्रपति मृत्यु प्रकरण : के कारणले भयो हेलिकप्टर दुर्घटना ?
Dabur Nepal
NIC Asia

तेहरान । इरानका  राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन समेत सवार  हेलिकोप्टरमा चढेका सबै नौजनाको मृत्यु भएको त्यहाँका राष्ट्रिय समाचारले पुष्टि गरेका छन् । दुर्घटना खराब मौसम मात्रै हो कि अरु केही हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । 
  
सीएनएनले दिएको एक समाचारमा दुर्घटनामा मौसम नै मुख्य कारक हुनसक्ने जनाइएको छ । सीएनएनका मिलिटरी विश्लेषक सेड्रिक लाइटोनले भनेका छन्, “कुहिरो छ । वर्षा छ । चिसो तापक्रम छ । ५० डिग्री फरेनहाइटसम्म तापक्रम झरेपछि उच्च अल्टिच्युडले गर्दा रोटर ब्लेडस आईसीङको सम्भावना छ ।”

उनले इन्जिन फेल भएर सो दुर्घटना भएको हुन सक्ने जनाउँदै दुर्घटनामा अन्य कारण पनि हुन सक्ने बताए ।  उनले एयरक्राफ्टको मेन्टिनेन्सले पनि भूमिका खेल्ने जनाउँदै इरान नाकाबन्दीको समयमा कसरी गुज्रीरहेको छ र आफ्ना उच्चस्तरीय नेतालाई पनि पुरानो इक्विपमेन्ट यातायातका लागि प्रयोग भइरहेको छ भन्ने समेत यसले देखाएको जनाएका छन् ।  सीएनएन
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro