site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्तिमार्फत सन्दीप घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जनाएका छन् ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरेर सन्दीपको पक्षमा फैसला सुनाएको हो ।

Sandeep-La-1715779524.jpg
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu