site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सफाइ पाएलगत्तै उच्च अदालत पुगे सन्दीप
SkywellSkywell

काठमाडौं । सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । फैसला आएलगत्तै उनी उच्च अदालत पुगेका हुन् ।

उनी आफ्ना वकिलसहित अदालत पुगेका हुन् ।

KFC Island Ad
NIC Asia

सन्दीपको पक्षमा फैसला आएपछि बाजागाजासहित उनका समर्थकहरूले खुसियाली मनाइरहेका छन् ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरिदिएको छ ।

Royal Enfield Island Ad

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा सन्दीपलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानासहित थप दुई लाख क्षतिपूर्ति हुने फैसला भएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro