site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सफाइ पाएलगत्तै उच्च अदालत पुगे सन्दीप

काठमाडौं । सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । फैसला आएलगत्तै उनी उच्च अदालत पुगेका हुन् ।

उनी आफ्ना वकिलसहित अदालत पुगेका हुन् ।

सन्दीपको पक्षमा फैसला आएपछि बाजागाजासहित उनका समर्थकहरूले खुसियाली मनाइरहेका छन् ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरिदिएको छ ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा सन्दीपलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानासहित थप दुई लाख क्षतिपूर्ति हुने फैसला भएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro