अर्थ व्यवसाय
काठमाडौं । सरकारले विभिन्न क्षेत्रका एक हजार प्रतिभावान युवालाई फेलोसिप उलब्ध गराइने व्यवस्था मिलाउने जनाएको छ ।
फेलोसिप प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममार्फत जनाइएको छ ।
युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्नका लागि ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी कार्यक्रम' सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १६:५१
प्रतिक्रिया दिनुहोस्