अर्थ व्यवसाय
काठमाडौं । सरकारले हुलाक सेवालाई पुनर्संरचना गरेर प्रभावकारी बनाउने बताएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भने, “हुलाक सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्ध गरिनेछ,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १६:२७
प्रतिक्रिया दिनुहोस्