site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कृषिसँग सम्बन्धित उद्योगलाई विद्युत्‌मा सहुलियत दिने
सांकेतिक तस्बिर ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि कृषिसँग सम्बन्धित उद्योगमा लाग्ने विद्युत् महसुलमा सहुलियत दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो सहुलियत दिने बताएका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्