site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रेलमार्गबारे यस्तो छ सरकारको नीति

काठमाडौं । सरकारले जयनगर–बर्दिवास रेलमार्गको विजलपुरा–बर्दिवास तथा बथनाह–विराटनगर रेलमार्गको निर्माण कार्यलाई तीव्रता दिने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वपश्चिम रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माण सम्पन्न गरिने जानकारी दिए ।

Dabur Nepal
NIC Asia

केरुङ– काठमाडौं रेलमार्गको अध्ययन कार्यशीघ्र सम्पन्न गरिने उनले बताए । 

उनले रक्सोल–काठमाडौंको लगानी विधि निर्क्यौल गरी कार्यान्वयन गरी अघि बढाइने जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro