site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समुद्रमा चल्ने पानीजहाज नेपाल दर्ता गराउन कानुन ल्याउँदै सरकार  
सांकेतिक तस्बिर ।
SkywellSkywell

काठमाडौं । सरकारले समुन्द्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुन प्रवन्ध गरिने बताएको छ । 

संघीय संसदको मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए । 

KFC Island Ad
NIC Asia

“समुन्द्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुन प्रवन्ध गरिनेछ,” उनले भने । 

साथै उनले सनुकोसी र नारायणी नदीमा टर्र्मिनलसहितको जलमार्ग बनाउने उनले सो अवसरमा जानकारी दिए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro