site stats
बाह्रखरी :: Baahrakhari
कला
नेपालमा चलचित्र छायांकनका लागि हलिउड र बलिउडलाई आकर्षित गरिने 
Global Ime bank

काठमाडौं । सरकारले हलिउड तथा बलिउडलगायत अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गर्ने भएको छ । 

संघीय संदसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै बलिउड र हलिउडका चलचित्र निर्मातालाई नेपालमा सिनेमा छायांकनका लागि आकर्षित गर्ने बताए । 

पौडेलले उनीहरूलाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी लचित्र पर्यटन प्रवर्द्धन गर्ने तयारी सरकारको रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu