site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाँतको परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाँतको परीक्षण गराएका छन् । बुधबार दिउँसो वीर अस्पतालमा पुगेर परीक्षण गराएका हुन् । 

बिहानदेखि दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड दन्त परीक्षणका लागि अस्पताल पुगेका हुन् । 

अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement