site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतीय प्रधानन्यायाधीश चन्द्रचुड शुक्रबार काठमाडौं आउने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतीय प्रधानन्यायाधीश धनन्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल आउने भएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । 

“भारतका प्रधानन्यायाधीश नेपालको तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउँदै हुनुहुन्छ,” सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बाह्रखरीसँग भने । 

भारतीय प्रधानन्यायाधीश एक गोष्ठीमा सहभागी हुन नेपाल आउन लागेका हुन् । उनले शनिबार प्रधानन्यायाधीश श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानन्यायाधीश आइतबार स्वदेश फर्कने छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय