site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बिराजको ‘१२ गाउँ’मा सनिशा अनुबन्धित
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘१२ गाउँ’मा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । एक्सन नायक बिराज भट्टले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्रमा सनिशा अनुबन्धित भएकी हुन् । 

बिराजले सामाजिक सञ्जाल फेसबुकबाट सनिशालाई आफ्नो चलचित्रमा अनुबन्धित गरेको जानकारी दिएका छन् । “धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिशा भट्टराई हाम्रो फिल्म १२ गाउँमार्फत् प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्रा सुरुआता गर्दै,” बिराजले लेखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सनिशा म्युजिक भिडियोबाट नेपाली सिनेमामा डेब्यू गर्न लागेकी हुन् । यो चलचित्रमा बिराजका छोरा समिरले पनि अभिनय गर्दैछन् । 

अहिले यो चलचित्रको छायांकनका लागि निर्माण टिमले लोकेसन हन्ट गरिरहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय