site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाको विद्यार्थी आन्दोलनमा राष्ट्रपतिका उमेदवार पनि पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वासिङ्टन । प्यालेस्टाइनको पक्षमा अमेरिकाका कलेजहरूमा जारी विद्यार्थी आन्दोलनका क्रममा अमेरिकाको राष्ट्रपतीय चुनावका लागि उमेदवारी दिएका एकजना पक्राउ परेकी छन् । 

ग्रीन पार्टीका तर्फबाट राष्टपति पदका उमेदवार जिल स्टेन शनिबारको प्रदर्शनका क्रममा पक्राउ परेकी हुन् । उनी सेन्ट लुइस स्थित वासिङ्टन युनिभर्सिटीको प्रदर्शनका क्रममा पक्राउ परेकी हुन् ।उनका प्रवक्ताले पक्राउ पर्नुको अभियोग भने प्रहरीले नखोलेको बताएका छन् ।

गएको सातादेखि अमेरिकामा जारी रहेको विद्यार्थी आन्दोलन अझै रोकिएको छैन । दैनिक रूपमा आन्दोलन चर्किंदै गएको छ ।  शनिबार पनि प्रहरीले दर्जनाँै विद्यार्थीलाई विभिन्न कलेजबाट पक्राउ गरेको जनाइएको छ । सीएनएन
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय