site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको निष्कर्ष– सरकारले संसद् चल्न नदिने र समिति पनि नबनाउने रणनीति लियो
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिने रणनीति लिएको निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा महामन्त्री गगन थापाले संसद्‌को अवरोध हटाउन सरकार र सभामुख संवेदनशीन नबनेको आरोप लगाए ।

KFC Island Ad
NIC Asia

"सरकारले जसरी पनि संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिन खोजेको निष्कर्ष हामीले निकालेका छौँ," थापाले भने ।

उनले आफूहरू सरकारसँग चाहिनेभन्दा बढी लचक भइरहँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro