site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बुवा बन्दै जस्टिन बिबर
Sarbottam CementSarbottam Cement

काठमाडौ । चर्चित पपस्टार जस्टिन बिबर बुवा बन्ने भएका छन् । विवाह गरेको ६ वर्षपछि उनीहरू अभिभावक बन्न लागेका हुन् । 

जस्टिन र उनकी पत्नी हेली बाल्डबिनले बिहीबार राति इन्स्टाग्राम पोस्टमार्फत आफूहरूले सन्तान पाउन लागेको जानकारी गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरू दुवैजनाले तस्बिर र भिडियो सेयर गरेका छन् । तस्बिर र भिडियोमा जस्टिनले हेलीलाई माया गरेको देख्न सकिन्छ ।

जस्टिन अहिले ३० वर्षका भए । उनी श्रीमती हेली २७ वर्षकी भइन् । उनीहरूले पहिलोपटक सन् २०१८ मा इङ्गेजमेन्ट गरेका थिए ।

Global Ime bank

सन् २०२० मा एक अन्तर्वार्ताका क्रममा हेलीले जस्टिनको तारिफ गरेकी थिइन् ।

सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय