site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाका निम्ति राष्ट्रिय परिचयपत्र अनिवार्य 

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सबै तहका एकीकृत प्रवेश परीक्षामा आवेदन दिन राष्ट्रिय परीचयपत्र अनिवार्य गरेको छ । आयोगले आगामी शैक्षिक सत्र २०८१ ०८२ देखि परिचयपत्र अनिवार्य गरेको हो । 

परीक्षामा सहभागी हुन तयारी गरेका विद्यार्थीलाई परिचयपत्र बनाउन आयोगले अनुरोध गरेको छ । यसअघि आयोगले नागरिकताका आधारमा परीक्षामा सहभागी गराउँदै आएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro