site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालले जलस्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन : उर्जामन्त्री बस्नेत
Dabur Nepal
NIC Asia

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलस्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न नसकेको बताएका छन् । बिहीबार स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा सुरु भएको चौथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले नेपालसँग करिब ३२ सय प्लस मेगावाट उत्पादन क्षमता रहेको र अबको तीन महिनाभित्र थप तीन सय मेगावाट उत्पादन हुने बताए । “आगामी १२ वर्षभित्र २८ हजार ७०० मेगावाट उत्पादनको लक्ष्यसहितको विद्युत् विकासको रोडम्याप र एक्सन प्लान तयार पारेका छौँ,” उनले भने ।

वन क्षेत्र, जग्गा प्राप्तिका सवालहरू कायम रहेको भन्दै नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्नेगरी सरकारले प्रक्रिया अघि बढाएको बताए । सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत कानुनको नीतिगत सुधारका काम अघि बढाएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro