site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी वैदेशिक सहयोग प्याकेज माथिल्लो सदनबाट पनि पास
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वासिङटन । अमेरिकी माथिल्लो सदन सिनेटले पनि युक्रेनलगायत वैदेशिक सहयोग सम्बन्धी प्याकेजलाई मंगलबार राति पास गरेको छ । ९५ बिलियन डलरको उक्त प्याकेजलाई गएको शनिबार अमेरिकी तल्लो सदनले पास गरेको थियो । 

दुवै सदनबाट सो सम्बन्धी विधेयक पास भएकाले राष्ट्रपति जो वाइडेनले सम्भवतः बुधबार त्यसमा हस्ताक्षर गर्नेछन् । उक्त सहयोग प्याकेजमा युक्रेनलाई सैन्य सहयोग सम्बन्धी ६१ बिलियन डलर तथा इजरायल र ताइवानलाई सहयोग सम्बन्धी विषय पनि समावेश छन् । 

राष्ट्रपतिले हस्ताक्षर गरेपछि सहयोग प्याकेज सम्बद्ध देशमा पठाउन बाटो खुल्नेछ ।बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय