site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड र ओलीबीच भेटवार्ता
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत विषयमा छलफल भएको हो । 

भेटमा प्रदेश सरकारका बारेमा पनि समीक्षा भएको बताइएको छ । त्यस्तै, आगामी आर्थिक वर्षको बजेटका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि छलफल भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement