site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
केजरीवालले पाए इन्सुलिन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । सराब घोटाला प्रकरणमा तिहाड जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जेलमा इन्सुलिन दिइएको छ ।

सुगरका बिरामी केजरीवाललाई इन्सुलिनको जरुरी रहेको आम आदमी पार्टीले बताउँदै आएको थियो । यो विषयलाई लिएर भारतीय जनता पार्टी (भाजपा) र आम आदमी पार्टीबीच भनाभन समेत भएको थियो । 

आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले सामाजिक सञ्जाल एक्समा ट्विट गर्दै यसको बारेमा जानकारी गराएका छन् । उनले ट्विट गर्दै भनेका छन्, “अन्ततः जेल प्रशासनले मुख्यमन्त्रीजीलाई बढ्दो सुगरको लागि इन्सुलिन दिएको छ । आज देशको राजधानीका मुख्यमन्त्रीलाई इन्सुलिन लिनको लागि अदालत जानु परिरहेको छ ।” बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement