देश
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् । उनलाई नेपाल सरकारले दुई हात्ती उपहार दिने तयारी गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको हो ।
तस्बिरः कृष्ण आचार्य/रासस
खगेन्द्रप्रसाद
रुद्रकली
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१ १४:१४
प्रतिक्रिया दिनुहोस्