site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी दूतावासअगाडि धर्ना (तस्बिरहरू)

काठमाडौं । रूसी सेनामा रहेका नेपालीहरूका परिवारले सोमबार काठमाडौंस्थित रुसी दूतावासअगाडि धर्ना दिएका छन् । अनसनमा बसेको चौथो दिन दूतावासअगाडि धर्ना दिएका हुन् । रुस–युक्रेन युद्धका क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारले धर्ना दिएका हुन् । 

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने माग राख्दै उनीहरूले काठमाडौंमा प्रदर्शन गर्दै आइरहेका छन् । 

तस्बिरहरू हेर्नोस्

Dharna_Russi-ambassy-(5)-1713765947.jpg

Dharna_Russi-ambassy-(2)-1713765946.jpg

Dharna_Russi-ambassy-(3)-1713765946.jpg

Dharna_Russi-ambassy-(4)-1713765946.jpg

Dharna_Russi-ambassy-(1)-1713765946.jpg

Dharna_Russi-ambassy-(6)-1713765947.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro