site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
नयाँ वर्षमा मन्दिरमा घुइँचो (तस्बिरहरू)

काठमाडौं । नयाँ वर्ष २०८२ सोमबारदेखि सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन देशका विभिन्न मन्दिरमा दर्शनार्थीको घुइँचो देखियो ।

नयाँ वर्ष शुभ रहोस् भनेर श्रद्धालु मन्दिरमा पूजा गर्न पुगेका थिए । काठमाडौंसहितका मन्दिरमा पुग्ने दर्शनार्थीको संख्या उल्लेख्य थियो ।

थप तस्बिर हेर्नोस्–

New_year_SUnilpradhan_12khari-(3)-1744622571.jpg

New_year_SUnilpradhan_12khari-(4)-1744622571.jpg

New_year_SUnilpradhan_12khari-(5)-1744622571.jpg

New_year_SUnilpradhan_12khari-(6)-1744622571.jpg

New_year_SUnilpradhan_12khari-(2)-1744622570.jpg

New_year_SUnilpradhan_12khari-(1)-1744622570.jpg

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro