
काठमाडौं । ललितपुरस्थित सानेपामा अन्तर्राष्ट्रिय नेपाल ट्याटु कन्भेन्सन–२०२५ सुरु भएको छ । गएको शुक्रबारदेखि हेरिटेज गार्डेनमा सुरु भएको ट्याटु कन्भेन्सनमा नेपालसहित विभिन्न २३ देशका २०० भन्दा बढी ट्याटु आर्टिस्ट सहभागी छन् ।
आयोजकका अनुसार, आज (आइतबार)सम्म चल्ने कन्भेन्सनमा ट्याटु प्रेमीहरूको भिड छ ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्