बाह्रखरी फोटो
-1745057723.jpg)
काठमाडौं । वर्षा बाधक बन्दा नेपालले आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप खेल्ने अवसर गुमायो । शनिबार (वैशाख ६) काठमाडौंको मूलपानीस्थित मैदानमा निर्धारित खेल वर्षाका कारण हुन सकेन । र, प्रतिद्वन्द्वी अफगानिस्तानले आउँदो वर्ष जिम्बाब्वेमा हुने युवा विश्वकपमा स्थान बनायो ।
यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने थियो । खेल नहुँदा दुवै टिमले एक/एक अंक प्राप्त गरे । त्यो नै अफगानिस्तानलाई काफी भयो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२ १५:५९
प्रतिक्रिया दिनुहोस्