site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकामा कार दौडमा दुर्घटना, सातजनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोलम्बो । श्रीलंकामा आइतबार रेसिङ इभेन्टको समयमा कार नियन्त्रणबाहिर पुग्दा भएको दुर्घटनामा सातजनाको मृत्यु भएको छ । १८ जना घाइते छन् । स्थानीय मिडिया रिपोर्टका अनुसार, सो दुर्घटना श्रीलंकाको सेन्ट्रल हिल क्षेत्रमा भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा रेसको आयोजना गर्ने अधिकारी, दर्शक र आठ वर्षीया एक बालिका छन् । सो कार्यक्रम श्रीलंकाको सेनाले गराएको हो । सेनाको यसखालको यो २८औँ इभेन्ट हो ।

कार दौड हेर्न करिब एक लाख मानिस त्यहाँ पुगेका थिए । दुर्घटनाका कारण कार्यक्रम बीचमै रद्द गरिएको थियो । प्रहरीले दुर्घटनाको जाँच गरिरहेको छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement