site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’का लागि आवेदन खुला
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’का लागि राष्ट्रिय नथा अन्तर्राष्ट्रिय नाटकका लागि आवेदन खुला भएको छ । यसपटक नाटकसँगै कार्यक्रमहरूका लागि पनि निटफेस्टले खुला आवेदन आह्वान गरेको छ । 

निटफेस्टको आधिकारिक वेवसाइट www.nitfest.org मार्फत आवेदन आह्वान गरिएको छ । जसमा देश, विदेशबाट विभिन्न विधा तथा शैलीका नाटक आह्वान गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“निटफेस्टले यसपटक बाल–नाटकको छुट्टै मञ्चन सेक्सन राख्नेगरी बाल–नाटकहरू पनि आह्वान गरेको छ । जसमा व्यवसायिक रंगकर्मीहरूले विभिन्न उमेर समूहका बालबालिका लक्षित गरी निर्माण–सिर्जना गरेका नाटकहरु समावेश हुनेछन्,” नेटफेस्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “नाटकका लागि आउँदो मे ३१ सम्म निटफेस्टको वेवसाइटमा उपलब्ध गुगल फारम (https://forms.gle/buoyq9fqqV6uqwHt7)भरेर नाटकको भिडियो सहित आवेदन दिइसक्नुपर्नेछ ।”

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ भन्ने मूल भावका साथ तेस्रो निटफेस्ट मण्डला थिएटर नेपालको आयोजनमा २०८१ को चैत ३ देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ । समानान्तर रूपमा काठमाडौं विभिन्न सहरमा दुईदेखि तीन दिनको समानान्तर महोत्सवको पनि निटफेस्टले संयोजन गर्नेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement