site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपालाई सिध्याउने षड्यन्त्र भयो : रवि लामिछाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार इलाममा आयोजित चुनावी सभामा उनले वर्षौँदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मानिस आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको जिकिर गरे ।

रास्वपालाई सिध्याउने षड्यन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सकाउने ताकत कसैसँग नरहेको उनले उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

लामिछानेले देशलाई सुशासनको बाटोतर्फ अघि बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताए । चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्नेमा उनले जोड दिए ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले मौन अवधिमा हुने आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए । हिमालयन टेली भ्वाइस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement