site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘महाजात्रा’ले चार हप्तामा गर्‍यो २६ करोड ६५ लाख कलेक्सन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ आजबाट रिलिजको पाँचौं हप्तामा प्रवेश गरेको छ । यो चलचित्रले हालसम्म साढे २६ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । 

नेपालमा १५ करोड ९० लाख र नेपालबाहिर १० करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो । जम्मा २६ करोड ६५ लाख कलेक्सन गरेको निर्माता दीपेश खत्री ‘म्याक्स’ले जानकारी दिएका छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा वीपन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य र वर्षा राउत मुख्य भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय