site stats
बाह्रखरी :: Baahrakhari
कला
एलिना र विष्णुले कसे लगनगाँठो

काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले आज प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन् ।  केही वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा रुपान्तरण गरेका हुन् । 

झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरूको विवाह भएको हो । विष्णु बागलुङबाट झापा पुगेर विवाह गरेका हुन् । 

विवाहमा दुई परिवारका सदस्यसहित केही कलाकारको उपस्थित थियो । 

एलिना सांगीतिक क्षेत्रमा पछिल्लो समय रूचाइएकी गायिका हुन् ।  गीतकार समेत रहेका विष्णु भने अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । 

Global Ime bank

4-1713340155.jpg

2-1713340154.jpg

3-1713340154.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu