site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सलमान खानको घरबाहिर गोली चलाएको आरोपमा दुईजना पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको अभियोगमा भारतमा दुईजना पक्राउ परेका छन् ।

आइतबार सलमान खानको घरबाहिर गोली चलेको थियो । त्यसपछि प्रहरीले गोली चलाउने व्यक्तिको खोजी जारी राखेको थियो । समाचार एजेन्दसी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले दिएको जानकारीअनुसार दुई जनालाई गुजरातबाट गिरफ्तार  गरिएको हो ।

उनीहरुलाई मुम्बई लैजाने तयारी भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement