site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सोलोमन आइल्यान्डमा चीन समर्थित प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्यासिफिक राष्ट्र सोलोमन आइल्यान्डमा चीन समर्थित व्यक्ति प्रधानमन्त्री भएका छन् । बिहीबार भएको मतदानका क्रममा जेरेमियाह मनेली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । 

प्रधानमन्त्रीको निर्वाचनमा उनलाई ३१ मत प्राप्त भएको थियो भने विपक्षी माथिउ वालेलाई १८ मत प्राप्त भएको थियो ।

यस अघिका प्रधानमन्त्री मनासेह सोगाभारे पश्चिमा देशको आलोचक थिए । अहिले प्रधानमन्त्रीमा निर्वाचित मनेली २०१९ मा विदेशमन्त्री थिए । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय