site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘खजुरे ब्रो’को टिजर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’को टिजर रिलिज गरिएको छ । सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’को टिजरमा सम्बन्धसँगै माया प्रेमको दृश्य र खजुरेको संघर्षलाई देखाउने प्रयास गरिएको छ । 

वैशाख २८ गते रिलिज हुने चलचित्रले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा भन्ने निर्माण पक्षले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टिजरमा चलचित्रका मुख्य कलाकार रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धरलाई विशेष स्थान दिइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय