site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम प्रदान
Dabur Nepal
NIC Asia

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि.ले ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीलाई विद्यतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्रदान गरेको हो । तालिममा विद्युतीय गाडीसम्बन्धी जानकारी, सुरक्षाका उपायहरू र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरूका बारेमा जानकारी गराइएको थियो । 

यही चैत्र ५, १३, १९ र २३ गते आयोजना भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरू सहभागी भएका थिए । तालिमपश्चात सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro