site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
प्रमुख कलाकारहरू फिचर्ड ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक पोस्टरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र फिचर्ड थिए । 

नयाँ पोस्टरमा अञ्जना बराइली र परीक्षा लिम्बूलाई पनि राखिएको छ । जेठ १० गते रिलिज हुने चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको पनि अभिनय रहेको छ । 

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय