site stats
बाह्रखरी :: Baahrakhari
कला
सिम्रन परियार र समीर आचार्यको ‘रुमाल फाट्यो नि’ सार्वजनिक 

काठमाडौं । गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ ।

सार्वजनिक भिडियोमा सन्तोष सुनार, गुराँस ढकाल, सुरक्षा इटनी ज्भिन र ज्भिस श्रेष्ठ फिचर्ड छन् । 

भिडियोमा टेकेन्द्र शाहको सम्पादन, रामकुमार केसीको छायांकन र शिशिर खातीको कोरियोग्राफी तथा निर्देशन छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu