site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
९४ कार्टुन मदिरासहित सुमो गाडी नियन्त्रणमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ९४ कार्टुन मदिरासहित सुमो गाडी नियन्त्रणमा लिइएको छ । भारततर्फ तस्करी गर्न लागिएको सो मदिरासहितको गाडी सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–१७, कोनिया नाकाबाट शनिबार भारतीय नम्बरप्लेटको बीआर१०जे ८२०१ गाडीमा अवैध रूपमा सो मदिरा लैजान लागेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसका चालक भने फरार छन् । नियन्त्रणमा लिइएको मदिरा र गाडी वीरगन्जस्थित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय