site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबैभन्दा बढी महँगी पहाडमा, काठमाडौं उपत्यकाको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा सबैभन्दा बढी महँगी पहाडमा भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकानुसार, पहाडमा विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.६७ प्रतिशत थियो । तथ्यांकानुसार, अघिल्लो वर्षको तुलनामा भने घटेको छ ।

यस्तै, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ र हिमालको ४.४२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति काठमाडौंमा ७.९५, तराईमा ७.५० र हिमालमा ८.०७ प्रतिशत थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro