site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सबैभन्दा बढी महँगी पहाडमा, काठमाडौं उपत्यकाको कति ?
Dabur Nepal
NIC Asia

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा सबैभन्दा बढी महँगी पहाडमा भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकानुसार, पहाडमा विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.६७ प्रतिशत थियो । तथ्यांकानुसार, अघिल्लो वर्षको तुलनामा भने घटेको छ ।

यस्तै, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ र हिमालको ४.४२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति काठमाडौंमा ७.९५, तराईमा ७.५० र हिमालमा ८.०७ प्रतिशत थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro