site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वाइडबडी भ्रष्टाचार– एक अर्ब ४७ करोड भ्रष्टाचारको अभियोग 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रक्रियामा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४४२ रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।

अख्तियारले सो भ्रष्टाचारमा संलग्न विरूद्ध विशेष अदालतमा मुद्दा दर्ताका लागि प्रक्रिया अघि बढाएको छ । विशेष अदालत स्रोतले दिएको जानकारीअनुसार मुद्दा दर्ताको लागि अख्तियार टोली आइपुगेको छ । त्यसबारे जानकारी दिँदै स्रोतले भन्यो, “फाइल रुजु हुने प्रक्रियामा रहेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement