site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
केन्ट ब्रान्डका पंखाको माग बढ्दो
Sarbottam CementSarbottam Cement

काठमाडौं । केन्ट ब्रान्डका पंखाको माग बढ्दो प्रवृत्तिमा रहेको कम्पनीले जनाएको छ । केन्ट ब्रान्डका सिलिङ, स्ट्यान्ड, टेबल, वाल, वायु, फराटा र एक्सहस्ट फ्यान उपलब्ध छन् ।

विभिन्न मोडेलहरूबाट ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसारको पंखा सजिलैसँग छनौट गर्न सक्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तराईमा तथा पहाडी भेगमा पनि ह्वात्तै गर्मी बढेसँगै पंखाको माग बढेको कम्पनीले जनाएको छ ।

साथै, ई.ओ.एल. प्रा. लि., चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभाग अन्तर्गतको सब्सिडी कम्पनीले सन् २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, नेक्स सेमी–मोड्युलर स्विचहरू, एम.सी.बी., होल्डरहरू, रुम हिटर, वाटर हिटर र गिजरहरु  प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ ।

Global Ime bank

ग्राहकहरूको सजिलो पहुँचको लागि कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारिक डिलर नेटवर्कमार्फत बिक्री वितरण गर्दै आएको छ । साथै बिक्री पश्चात्का सेवामा पनि ध्यान दिएको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय