site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’को लिरिकल गीत सार्वजनिक भएको छ । ‘किन’ बोलको सार्वजनिक गीतमा शब्दरचना, कम्पोज तथा गायन हेमन्त रानाको छ । 

रामबाबु गुरुङ निर्देशित सिनेमाको यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोक प्रस्तुत गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रले मास्टर डिग्री गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । 

चलचित्रमा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय