site stats
बाह्रखरी :: Baahrakhari
कला
अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० रिलिज हुँदै ‘डिग्री माइला’
Global Ime bank

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि एकै दिन (चैत ३०) गते रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज हुने जानकारी दिएको हो ।

निर्माणपक्षका अनुसार यो सिनेमा अष्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ ।

अमेरिकाका ४० भन्दा धेरै सहरमा रिलिज हुने निर्माण पक्षको दाबी छ । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङलगायत कलाकार प्रमुख भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu