site stats
बाह्रखरी :: Baahrakhari
कला
 ट्रेलरमा अटिजम भएकी छोरी र आमाको संघर्षको कथा

काठमाडौं । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण कथा उल्लेख छ । 

अनिता पण्डितको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा देख्न सकिन्छ । 

एक बच्चामा देखिएको अटिजम र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षमा चलचित्र केन्द्रित छ । 

चलचित्रमा अनितासँगै सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वी घिमिरेको प्रमुख अभिनय रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu