site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘ज्वाइँ साब’को ज्वाइँ बन्दै जितु नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुन्द्रको कमेडी क्लब बन्द गरेर बसेका हास्य कलाकार जितु नेपाल सिनेमामा अभिनय गर्ने भएका छन् । चलचिध ‘ज्वाइँ साब’को मुख्य भूमिकामा कलाकार जितु अनुवन्धित भएका छन् । 

राजकुमार पण्डितको निर्माणमा तयार हुन लागेको चलचित्रमा सामाजिक कथावस्तुलाई कमेडी शैलीमा बनाइने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वसन्त निरौलाले निर्देशन गर्ने सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । कार्यकारी निर्माता विजय बस्याल हुन् । 

चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

Global Ime bank

वैशाख १५ गतेबाट छायांकनमा जाने बताएको निर्माणपक्षले  सिनेमा आउँदो वर्षको तिहारमा रिलिज हुने जानकारी दिएकाे छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement