site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘आइएमई पे’बाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत क्यास ब्याक र पुरस्कार जित्ने मौका
SkywellSkywell

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी जेट ‘सेटरिवार्ड’ नामक अफर ल्याएको छ । यो  अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा टिकटमा १०० प्रतिशत क्यास ब्याकका साथै अन्य पुरस्कारहरू पनि जित्न सकिने छ ।

यही चैत ६ देखि जेड मसान्तसम्म तीन महिनाका लागि चल्ने सो अफरका तीन भाग्यशाली विजेताको नाम आइएमई पेको सामाजिक सञ्जालमा सार्वजनिक गरिने जानकारी दिइएको छ ।  

Dabur Nepal
NIC Asia

यसमा  पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउनेछ ।  दोस्रो विजेताले द लेकसाइड रिट्रिट– पोखराको प्याकेज जित्न सक्नेछ भने तेश्रो विजेताले चन्द्रागिरि हिल्स रिसोर्टको प्याकेज जित्ने मौका पाउनेछ ।

यसको साथै आइएमई पेमार्फत टिकट खरिद गर्ने ग्राहकले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu