site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ छनोट
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । नवीन सुब्बा निर्देशित चलचित्र चीनको १२ औँ बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभल’मा छनोट भएको हो । 

‘गाउँ आएको बाटो’ यअसघि टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव–२०२४’ स्वीडेनमा समेत छनोट भएको सिनेमाको वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा एसियन प्रिमियर र मामी मुम्बईमा साउथ एसियन प्रिमियर भएको थियो । 

चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा छ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको ‘गाउँ आएको बाटो’ जेठ १८ गते रिलिज हुनेछ ।

Global Ime bank

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई तथा प्रसन राई प्रमुख भूमिकामा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement