site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ छनोट
SkywellSkywell

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । नवीन सुब्बा निर्देशित चलचित्र चीनको १२ औँ बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभल’मा छनोट भएको हो । 

‘गाउँ आएको बाटो’ यअसघि टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो ।

Dabur Nepal
NIC Asia

गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव–२०२४’ स्वीडेनमा समेत छनोट भएको सिनेमाको वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा एसियन प्रिमियर र मामी मुम्बईमा साउथ एसियन प्रिमियर भएको थियो । 

चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा छ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको ‘गाउँ आएको बाटो’ जेठ १८ गते रिलिज हुनेछ ।

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई तथा प्रसन राई प्रमुख भूमिकामा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu