site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्टरपोलको ‘रेड नोटिस’ सूूचीमा ६५ र ‘डिफ्युजन नोटिस’मा ३४ नेपाली 
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको ‘रेड नोटिस’ सूचीमा ६५ नेपाली रहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीमप्रसाद ढकालले हाल रेड नोटिसमा ६५ र ३४ नेपालीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरिएको जानकारी दिए ।

रेड नोटिसमा कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाका मुख्य आरोपित ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईसहित ६५ नेपाली छन् । नेपाल प्रहरीले रेड नोटिस जारी गरिएका १३ जनालाई नेपाल झिकाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro