site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आइएमई पेबाट रेमिट्यान्स झिक्दा ५०० रुपैयाँसम्म बोनस मिल्ने
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस दिने अफर सार्वजनिक गरेको छ । गत फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म चल्ने छ ।

यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाउने कम्पनीको भनाइ छ ।

मनिग्रामबाहेक अन्य रेमिट्यान्स सेवा अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा १०० रुपैयाँ बोनस मिल्ने कम्पनीको भनाइ छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताले सजिलै प्राप्त गर्न सक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu