बाह्रखरी फोटो
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तिर्थस्थल दामोदरकुण्ड आसपासको क्षेत्र । समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको यो ठाउँ पूर्वाधार र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१ २३:४७
प्रतिक्रिया दिनुहोस्