site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आलोपालो धारामा पानी थाप्न बसेजस्तो होइन : ओली
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा आलाेपालाे गर्ने प्रवृत्ति ठिक नभएको बताएका छन् । बिहीबार साँझ फेसबुकमार्फत ओलीले राजनीतिमा धारामा पानी थाप्न पालाे बसेजस्ताे आलोपालो नहुने पनि बताएका छन् ।

उनले राजनीतिलाई आलोपालो वा तेरोमेरोमा आधारित रहेरभन्दा पनि गुण र दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसाल्नुपर्ने बताएका छन् ।

"राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन । नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्छ । यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ," उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement